बालबालिका ले अत्यधिक रुचाउने कार्टुन सिरिज

काठमाडौँ। बालबालिकाहरुले अत्यधिक रुचाउने कार्टुन सिरिज अब नेपालीमा हेर्न पाउने भएका छन्। नेपाली बालबालिकाहरुले हिन्दि र अंग्रेजी भाषाको कार्टुनहरु धेरै हेर्ने गरेका छन्। नेपालको अर्गानिक कार्टुन ‘यीनी र मिनि’ को ट्रेलर सार्वजनिक गरिएको छ । एक मिनेट ३२ सेकेन्ड लामो ट्रेलरमा यिनी र मिनिको सस्पेन्स कथालाइ देखाउन खोजिएको छ। मुनाबाट मिनी बनेकी पात्र र उनको … Continue reading बालबालिका ले अत्यधिक रुचाउने कार्टुन सिरिज